जनमत पार्टीका अध्यक्ष सिके राउत आज सर्लाही आउँदै

२०८२ जेष्ठ १०, शनिबार ०९:०८
file image

सर्लाही – जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आज सर्लाही आउँदै आउँदै छन् । जिल्लाको बरहथवा नगरपालिका- १ नयाँबजारमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न उनि आज सर्लाही आउँन लागेका हुन्।

पार्टीका एक स्थानीय नेताका अनुसार विभिन्न पार्टीका सयौं कार्यकर्तालाई जनमतमा प्रवेश गराउने कार्यक्रमसमेत रहेको छ। कार्यक्रम आज ११ बजेदेखि सुरु हुने बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार