पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८२ जेष्ठ १७, शनिबार २०:०९
सांकेतिक तस्बिर

सर्लाही – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४३ भएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार