सर्लाही – गृह मन्त्रालयले देशभरका २० वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा गरिएको निर्णयअनुसार १५ जना सहसचिव र ५ जना उपसचिवको सरुवा गरिएको हो। सरुवा हुने प्रमुख जिल्ला अधिकारीहरूमा विभिन्न प्रशासनिक अनुभव बोकेका अधिकारीहरू परेको गृह मन्त्रालयले जनाएको छ।

यो हेर्नुहोस सूची:







