सर्लाही – सरकारले ३४ जना उपसचिवको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सरुवा अवधि ३४ उपसचिवको सरुवा गरेको हो । समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्रालयले गहृ मन्त्रालयमा रहेका जितेन्द्र कुमार यादवलाई सर्लाहीको हरिपुर नगरपालिकामा सरुवा गरेको छ, भने गहृ मन्त्रालय मै रहेका नरेश कुमार यादवलाई कविलासी नगरपालिकामा सरुवा गरेको छ।





