प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री नियुक्त

२०८२ भाद्र १४, शनिबार ११:३६
कार्यक्रमलाई सम्बोधन गर्दै

सर्लाही – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान गरेसँगै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सम्पादन गर्न सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि प्रधानमन्त्री ओली आजै चीन भ्रमणका लागि प्रस्थान गरेका थिए।

यो पनि पढ्नुहोस:
२७ सदस्यीय टोलिसहित प्रधानमन्त्री ओली चीनतर्फ

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार