पश्चिम नेपालमा भूकम्पको कडा धक्का

२०८२ आश्विन १, बुधबार २१:००
सांकेतिक तस्बिर

सर्लाही – पश्चिम नेपालमा भूकम्पको कडा धक्का महशुस गरिएको छ। बुधबार राति भूकम्पको धक्का महसुस गरिएको हो ।

रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प राति ८ बजेर २६ मिनेटमा गएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार