एसईई – २०८२ को आवेदन फारम खुला (सूचनासहित)

२०८२ कार्तिक १७, सोमबार ०८:३४
सांकेतिक तस्बिर

सर्लाही – राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि आवेदन फारम भर्ने प्रक्रिया सुरु गरेको छ।

बोर्डले मंगलबार एक सूचना जारी गर्दै कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले आजदेखि मंसिर १७ गतेसम्म आफ्नो विद्यालयमार्फत आवेदन फारम बुझाउन सक्ने जनाएको छ।

परीक्षामा सहभागी हुने विद्यार्थीहरूले फारम भर्दा तोकिएको दस्तुर रु. ५०० बुझाउनुपर्ने कार्यालयले जनाएको छ।

हेर्नुहोस् सूचना:

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार