डिजल तथा मट्टीतेलको मुल्य घट्यो, हवाई इन्धनको बढ्यो

२०८२ मंसिर १४, आईतवार २०:४३
सांकेतिक तस्बिर

सर्लाही – नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्य बढाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा पेट्रोलमा प्रतिलिटर १ र हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार