सर्लाही – बाजुराको मार्तडी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार साँझ ६: ५८ बजे मार्तडी नजिक केन्द्र विन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको महशुस बाजुरासहित आसपासका जिल्लामा गरिएको हियो।






