दार्चुला आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

२०८२ मंसिर २३, मंगलवार २२:४६
सांकेतिक तस्बिर

सर्लाही – दार्चुला आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो।

केन्द्रका अनुसार, कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार