पेट्रोलको मुल्य बढ्यो, डिजलको घट्यो

२०८२ मंसिर २९, सोमबार २२:४४
सांकेतिक तस्बिर

सर्लाही – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार