सर्लाहीमा एक युवक मृत फेला

२०८२ माघ २२, बिहीबार १५:५८
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको ईश्वरपुर नगरपालिका-७ पोखरीटोलमा आज एक युवक मृत फेला परेका हुन्।

प्रहरीका अनुसार स्थानीय २० वर्षीय अनिल महतो कुशवाहा सोहि ठाउँको एक पोखरीमा मृत फेला परेका हुन्। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार