४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

२०८२ फाल्गुन ५, मंगलवार १३:१२
सांकेतिक तस्बिर

सर्लाही – सुर्खेतमा ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ का २३ वर्षीय बिमल विक रहेका छन्।

प्रहरीका अनुसार उनलाई एक ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार