दार्चुला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

२०८२ चैत्र ९, सोमबार ०७:३४
सांकेतिक तस्बिर

सर्लाही – दार्चुला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको हो।

मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। यसअघि चैत ३ गते दार्चुला कै सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार