दार्चुलामा भूकम्पको धक्का

२०८२ चैत्र १२, बिहीबार ०९:३१
सांकेतिक तस्बिर

सर्लाही – दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८:३२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो । यसघि गत सोमबारसमेत दार्चुलाकै मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार