भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

२०८२ चैत्र १८, बुधबार १४:४७

सर्लाही – यसवर्षको एसइइ परिक्षा भोली बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी बोर्डले जनाएको छ । जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा भएको छ ।

यो पनि पढ्नुहोस :
सर्लाहीबाट ११ हजार विद्यार्थीले एसईई दिँदै
सर्लाहीमा एसइईका लागि ३५ परीक्षा केन्द्र तोकियो
मधेशबाट ८७ हजार ५९१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै
एसइई परीक्षा व्यवस्थित गर्ने मधेश प्रदेश सरकारको प्रयास, यस्ता छन् योजनाहरू

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार