सर्लाही – कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर बिहान ८ः३४ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

© 2026: Dhadkan FM 91.8 MHz | All right reserved | Privacy Policy
Design By: ProTech