आज साउन महिनाको तेस्रो सोमबार

२०८३ श्रावण १८, सोमबार ०८:१४

सर्लाही – आज साउन महिनाको तेस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदै छन् ।

हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने तेस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।

साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार