सर्लाही – रास्ट्रीय स्वतन्त्र पार्टी ( रास्वपा ) का तर्फबाट डा. अमरेश कुमार सिंहले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अमरेशले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले बिगत कै क्षेत्र सर्लाहीको क्षेत्र नम्बर ४ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। सिंह २०७९ को निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर बहुमतका साथ बिजयी भएका थिए।






