इलाम केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

२०८२ माघ २४, शनिबार २०:१४
सांकेतिक तस्बिर

सर्लाही – इलाम केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजे ५० मिनेट जादा जिल्लाको नयाँ बजार आसपास केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको महशुस इलामसहित आसपासका जिल्लामा गरिएको हियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार