यस्तो छ सरकारको नीति तथा कार्यक्रम ( पूर्णपाठसहित )

२०८३ बैशाख २८, सोमबार १७:४४

सर्लाही – सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ ।

सोमबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने जानकारी दिएका हुन् ।

उनले भने, हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ । त्यस्तै, उनले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने पनि जानकारी दिए ।

फाइनल-नीति-तथा-कार्यक्रम-20830128_260511_170827-1778499812

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार