अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

२०८३ असार ९, मंगलवार ०७:०४

सर्लाही – अन्तर्राष्ट्रिय एकल महिला दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसघंले सन् २०११ मा प्रत्येक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसकोरुपमा मनाउने घोषण गरेको थियो ।

त्यसपछि नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी एकल महिला दिवस मनाउने गरिएको हो । – नेपाल न्यूज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार