सर्लाही – बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ः४० बजे जिल्लाको कोट्देवल केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो।





