घट्यो इन्धनको मूल्य, अब प्रतिलिटर कति रुपैयाँमा पाईन्छ ?

२०८१ चैत्र १८, सोमबार २२:०१
सांकेतिक तस्बिर

सर्लाही – नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

निगमले आज रातिदेखि लागु हुनेगरी डिजल र मट्टीतेल तथा हवाई इन्धनको मुल्य घटाएको हो । सोमबार बसेको निगम संचालक समितिको बैठकले डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ ।

त्यस्तै हवाई इन्धनतर्फ आन्तरिकतर्फ प्रति लिटर रु. ७ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँको लागि प्रति किलो लिटर ५१ डलरले घटाइएको निगमले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार