प्रहरीका ७७ असई सईमा बढुवा, को-को परे ? (सूचीसहित)

२०८२ श्रावण ८, बिहीबार ०८:०३

सर्लाही – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवा सिफारिस भएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीषक (असई) हरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार