बाँकी अनुदानको माग गर्दै सर्लाहीका उखु किसानको सरकारलाई ज्ञापन पत्र

२०८२ श्रावण १८, आईतवार १६:१५

मलंगवा – सर्लाहीका उखु किसानले आफूहरुले पाउन बाँकी रहेको अनुदान रकमको माग गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

उखु उत्पादक संघको नेतृत्वमा आज (आईतबार) सर्लाही जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र पठाइएको छ। ज्ञापनपत्रमार्फत सरकारले वचन दिएअनुसारको प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान अझै वितरण नभएको भन्दै किसानले तत्काल निकासा गर्न माग गरेका छन्।

उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसी बहादुर श्रेष्ठ मार्फत बुझाइएको हो। संघले लामो समयदेखि बाँकी रकमका लागि सरकारसँग पटक-पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरेको छ।

संगठनले आगामी साउन २० गते दिउँसो ३ बजे महालक्ष्मी चीनी उद्योगको गेट अगाडि प्रदर्शन गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ। सो अवसरमा टायर बालेर विरोध जनाइने र हजारौं किसानको उपस्थिति रहने जनाएको छ।

उखु उत्पादक संघले सबै किसानलाई उक्त विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाइ दिन अनुरोध गरेको छ। किसानले अब सहन सक्ने अवस्था नरहेको भन्दै सरकारले अविलम्ब बाँकी भुक्तानी र अनुदान उपलब्ध गराउनुपर्ने बताएका छन्।

May be an image of ‎ticket stub and ‎text that says '‎Shield PREMIUM tissue 100PHS PULLS 100 HEEUm/GNS उस्सु उच्ादक संघ सलाकी (नेपाल) जिलरয় शरिকন 자상남다 गधनमनी भिहदरमार राहवापट ररাळবाজटী स्यनय 5의 วต/0า/16 গने नरेको मुधमদমা। मरजगन प्रधानमनदीज्यको गराजी অননামা कराव ट्ेत्साइन फराड्ত विम्हाहा भूत्तानीमा भन्दायकी ודר 8g पसि्वार मेतीया आमित सेती য্ाরমন सहन নধারन उब प्राविधिक सहबापको अभाव लुको दान लाय किसान बन सरकारते उदुको नूल्यमा चिरनीके आईरहेको दियो अनुदानको तरकारसे भर्के ਤਥ मल्म ၃၀၀၄ 05? उखु किसानहरत लागने वापरको प्रीत्साहित अनुदानवाद ब्वी मूत्य जिनी उच्चोधले दिने दनर किसानहरले जनुदानको 出月ビ一- सरकारत भान्दोलनमाट गराचदे सेती बदादरहेका भिए| पया आा.ब अनुदान रू 00- 놀이‎'‎‎

May be an image of ‎studying, ticket stub and ‎text that says '‎Shiela PREMIUM tissue 100 रभेत ডগি सारकारये 상희기극 보피자 विनमने वामदामीকर লাদ सनकभा गरिदिनुहुनेव प्रधनममरीगय वरलयন प्रतिनिधीहरक्ो मरतिनिवीहर निररणी उदोच नेपास उबको ससयमा नभएमा रिपरक्षीय सम्मोंघन गराईदिन DER/ जायय जानकरी गरतेदचे जायजा मागहरूु समकमा मै सम्पाधन 상피구 श्रदण मा्फत संधर्षका कायकमहर चिनी आईंतबारका ၃၀၃ भएका जिल्नाहरुका जिस्सा प्रभासन कायोलपहर प्रत्मेक धिनी उचांगलरू भएका जिल्हाहरुमा चिनी उसोगको भेटमा दिनको विरोध पर्दंशन गर्नें माग দूরা नभएमा २०६२ भाর ၃၀၀၃ आवण विरोध कायक्कम गर्न पगे गते देखि काठमाण्डीस्थित माडतीषर मण्डलामा का.बा.अध्यक्ष का.व अध्यक्ष शयामबाब राय समकम.९८४०३६१४३ सम्मक .요Y북이보ㅋ ل S न‎'‎‎

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार