उत्तराखण्डको बाढी–पहिरोमा हराएका २६ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

२०८२ श्रावण २७, मंगलवार ०८:१५

सर्लाही – भारतको उत्तराखण्डमा हालै आएको बाढी र पहिरोका कारण हराइरहेका २६ नेपाली नागरिकको नामावली सार्वजनिक गरिएको छ।

भारतीय राज्य उत्तराखण्डका उत्तरकाशी र पौडी गढवाल जिल्लामा ५ र ६ अगस्टमा आएको प्राकृतिक विपत्तिपछि हराइरहेका व्यक्तिहरूको विवरण भारतस्थित नेपाली दूतावासले मंगलबार सार्वजनिक गरेको हो।

दूतावासका अनुसार, उत्तरकाशीमा २१ जना र पौडी गढवालमा ५ जना नेपाली सम्पर्कविहीन छन्। सूचीमा परेका व्यक्तिहरूको खोजी कार्य स्थानीय प्रशासन र उद्धार टोलीको समन्वयमा भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार