वडाध्यक्ष देवेन्द्र साहको उपचारका क्रममा निधन

२०८२ भाद्र ४, बुधबार १०:३२
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीको राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा उनको निधन भएको हो।

उनको चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको हो। जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार