नेपाल प्रहरीका ९० डीएसपीको सरुवा (सूचीसहित)

२०८२ आश्विन २, बिहीबार ०७:०९

सर्लाही – नेपाल प्रहरीले प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकै पटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो ।

मानवश्रोत विकास विभागका अनुसार प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा/काज भएको हो।

1-1758155549.jpg

2-1758155550.jpg

3-1758155550.jpg

4-1758155550.jpg

5-1758155551.jpg

6-1758155551.jpg

7-1758155552.jpg

8-1758155552.jpg

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार