थियो गन्तव्य सम्मको सफर पुग्ने पाएनन्
बगायो कयौं सपनाको लहर पुग्नै पाएनन्।
उता भोट पाएकाहरुले कुर्सी पाईसके,
यता बाढीमा परेकाहरुले घर पुग्नै पाएनन्।

संगम सन्देश
जाजरकोट
थियो गन्तव्य सम्मको सफर पुग्ने पाएनन्
बगायो कयौं सपनाको लहर पुग्नै पाएनन्।
उता भोट पाएकाहरुले कुर्सी पाईसके,
यता बाढीमा परेकाहरुले घर पुग्नै पाएनन्।

संगम सन्देश
जाजरकोट
© 2026: Dhadkan FM 91.8 MHz | All right reserved | Privacy Policy
Design By: ProTech