संखुवासभामा ४.३ म्याग्निच्युडको भूकम्प

२०८२ कार्तिक ११, मंगलवार ०८:१६
सांकेतिक तस्बिर

सर्लाही – संखुवासभामा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ः३२ मा जिल्लाको किमाथांकास्थित तिब्बत बोर्डरलाई केन्द्र बनाएर भूकम्प गएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार