पोखरीमा डुबेर एक पुरुषको मृत्यु

२०८२ कार्तिक १२, बुधबार ०७:१६

सर्लाही – सप्तरीमा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ।

प्रहरीका अनुसार जिल्लाको कञ्चनरूप नगरपालिका – ९ डिठास्थित पोखरीमा डुबेर स्थानीय ५० वर्षीय सुरज रामको मृत्यु भएको हो।

छठ पर्वमा हिजो उदाउँदो सूर्यलाई अर्घ्य दिइरहेको अवस्थामा पौडी खेल्ने क्रममा राम पोखरीमा डुबेर बेपत्ता भएका थिए। स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा पछि मृत फेला पारिएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार