सर्लाही – चितवनको भरतपुर महानगरपालिका २८ मा भेटिएको शवको पहिचान भएको छ। नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा फेला परेको शव भारतीय नागरिककाे रहेको खुलेको छ।
उनको साथमा रहेको रासन कार्डकाे आधारमा शवकाे पहिचान प्रहरीले जनाएको छ। शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेकाे बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ । पुष्टि गर्न बाँकी छ ।
यो पनि पढ्नुहोस
- त्रिशुली बस दुर्घटना अपडेट : एक पुरुषको शव फेला, पहिचान हुन बाँकी
- काठमाण्डौबाट सर्लाही आउँदै गरेका रामनगरका दुई युवा सम्पर्क बिहिन, त्रिशुली बस दुर्घटनामा परेको आशंका परिवारजन चिन्तित
- लेदोसहितको पहिरोले बगाएको गौर र वीरगञ्जको बसमा सवार यात्रुको परिचय खुल्यो (अपडेट)
- काठमाडौंबाट रौतहट आउँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूलीमा खसे, ६५ जना बेपत्ता