Dhadkan FM 91.8 MHz
Radio Logo
धड्कन एफ.एम. ९१.८ मेगाहर्ज
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ
  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • कृषि
  • धर्म/संस्कृति
  • विज्ञान/प्रविधि
  • शिक्षा/स्वास्थ्य
  • Dhadkan TV
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • अर्थ
  • विश्व
  • खेलकुद
  • कृषि
  • मनोरन्जन
  • धर्म/संस्कृति
  • विज्ञान/प्रविधि
  • शिक्षा/स्वास्थ्य

समाचार

  • सूची
  • ग्रिड

जाजरकोटमा एक युवकलाई बाँधेर चक्कु प्रहार: दुई जना काठमाडौंबाट पक्राउ, एक जना अझै फरार

रौतहटको फतुवा विजयपुरमा विज्ञापन प्रकाशन नगरी भुक्तानी: सम्पादकसहित पाँच जनाविरूद्ध मुद्दा

मधेश प्रदेशको नीति तथा कार्यक्रममा सुधारको माग, चार सांसदद्वारा संशोधन प्रस्ताव दर्ता

गोडैता नगरपालिकामा शहाबुदीन मिकरानी बालकल्याण अधिकारीमा नियुक्त

सिसौटमा मोटरसाईकल र ट्याक्टर ठोक्किँदा दुई जना घाईते

रौतहटमा सशस्त्र प्रहरीको मोटरसाइकलको ठक्करबाट मृत्यु: एक महिना बित्दा पनि न राहत, न क्षतिपूर्ति

मधेसमा विपद्को कहर: चालु वर्षमै ४ सय २२ जनाको मृत्यु, ५६ करोडको क्षति

अवैध रूपमा अमेरिका पुगेका ३७ नेपाली नेपाल फिर्ता, चार्टर्ड विमानमार्फत काठमाडौँ अवतरण

पर्सामा अनियन्त्रित कार दुर्घटना: एकको मृत्यु, तीन घाइते

सर्लाहीमा प्रहरी ज्यादतीको आरोप: पाँच दलको संयुक्त चेतावनी, ‘झूठा मुद्दा फिर्ता नभए कडा आन्दोलन गर्ने’

भारतमा फेरि कोरोना संक्रमणको चाप, सक्रिय संक्रमित ६ हजार नाघे

जनमत पार्टीद्वारा ‘प्रेस जनमत संघ’ गठन, अवधेशकुमार झा अध्यक्षमा चयन

  • « Previous 1 … 215 216 217 218 219 … 359 Next »

हाम्रो बारेमा

धड्कन एफ एम ९१.८ मेगाहर्ज सर्लाही जिल्लाको गोडैता बजारबाट प्रसारण हुने रेडियो स्टेशन हो। बिहान ४:५५ देखि राति ११ बजेसम्म संचालनमा आउने यस धड्कन एफ एमबाट तपाई शन्देश मूलक समाचार, बिज्ञापन, विभिन्न प्रकारका शन्देशमुलक, ज्ञानमूलक, एवम मनोरंजनात्मक गित संगीत एवम कार्यक्रम सुन्न सक्नु हुनेछ। यस रेडियोबाट विभिन्न भाषा ( भोजपुरी, नेपालि, मैथली, बज्जिका, हिन्दि ) का कार्यक्रम, गित संगीत एवम समाचार सुन्न सक्नु हुनेछ। साथै, यस रेडियोबाट अश्लिल, छाडा गित संगीत प्रसारण हुँदैनन। हाम्ले स्थानिय समाचारलाई बिशेष जोड गर्दै बिहान ११ बजे नेपाली भाषामा स्थानिय समाचार ‘धड्कन खबर’ र साँझ ७ बजे स्थानिय भाषा भोजपुरीमा ‘बादल खबर’ उत्पादन तथा प्रसारण गर्दै आईरहेका छौ। धड्कन एफ एम तपाई सर्लाही तथा आसपासका जिल्लाहरुमा ९१.८ मेगाहर्जको फ्रिक्वन्सी मोडुलेशनमार्फत र हाम्रो पात्रो, नेपाली पात्रो, अन्लाइन यसैगरि अन्य बिभिन्न वेवसाईटहरुबाट सुन्न सकिन्छ।

हाम्रो टीम

बादल मिडिया प्रालिद्वारा संचालित धड्कन एफ एम ९१.८ मेगाहर्ज गोडैता, सर्लाही

अध्यक्ष : शिव कुमार महतो

सम्पर्क

धड्कन एफ एम ९१.८ मेगाहर्ज गोडैता, सर्लाही
ई-मेल : [email protected]
फोन : ९८१६८०२००५, ९८०७१२९२७७
ई-मेल : [email protected]

अत : स्रोतहरू खुलाइएका बाहेक धड्कन एफ एम डटकम डटएनपीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू धड्कन एफ एमका सम्पत्ति हुन् ।

Quick Links

Privacy Policy

Contact Us

About Us

Terms and Conditions

© 2026: Dhadkan FM 91.8 MHz | All right reserved | Privacy Policy

Design By: ProTech